नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विद्वान गुरुङले पर्वतको कुश्मा नगरपालिकाका विभिन्न वडाका वर्तमान तथा निवर्तमान वडा सभापतिसँग भेटघाट तथा छलफल गरेका छन्। कांग्रेस कुश्मा नगर कार्यसमितिका सभापति सुरेन्द्र केसीको पहलमा आयोजित उक्त भेटघाटमा कुश्मा नगरपालिकाका वडा नम्बर ९, १०, ११, १२ र १४ का वर्तमान तथा निवर्तमान वडा सभापतिको सहभागिता रहेको थियो। ...
स्थानीय चुनावलाई लिएर युवा नेता गुरुङ छलफलमा

Read Complete Original Article
Published originally on नेपालखबर






