विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पोर्चुगलका कप्तानसमेत रहेका ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको जानकारी दिएका हुन् । रोनाल्डोको यो घोषणासँगै पोर्चुगलको प्रतिष्ठित सात नम्बरको जर्सीमा उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा पनि अन्त्य भएको छ । उनले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले देशका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमानी १४६...
स्टार खेलाडी रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

Read Complete Original Article
Published originally on फरकधार






