काठमाडौँ, कात्तिक १७ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भए...
सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट : भारतीय नागरिकको मृत्यु, तीन घाइते

Read Complete Original Article
Published originally on गोरखापत्र






