काठमाडौं । सेयर बजारमा लगातार तेस्रो कारोबार दिन गिरावट आएको छ। परिसूचकसँगै कारोबार रकमसमेत घटेपछि बजारमा खरिद पक्ष कमजोर देखिएको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डे…
सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






