१८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा साइबर सुरक्षाका लागि सूचना प्रविधि (आईटी) नीति लागु गरेको छ । यसअघि डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण हुँदा असोज ५ गते सेयर बजार नै बन्द गर्नु परेको थियो । यस्तो घटनापछि बोर्डले साइबर सुरक्षाका लागि आईटी नीति लागु गरेको हो । बुधबारदेखि नै लागु भएको यस नीतिमा…
सेयर बजारमा र्यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति

Read Complete Original Article
Published originally on अनलाइन खबर






