काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा १५.९३ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा कम्पनीले १० करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा १२ करोड २४ लाख रुपैयाँ रहेको थियो । नाफासँगै कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो पनि घटेको छ । गत वर्षको असोज मसान्तसम्म २…
सूर्यज्योतिको नाफा र सोल्भेन्सी रेसियो घट्यो, दाबी भुक्तानी दिन साढे ९ करोड बाँकी
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






