कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । उद्घाटन समारोहमा पार्टीको संगठन विस्तार, राजनीतिक गतिविधि, नेतृत्व विकास तथा आगामी कार्यदिशाका विषयमा प्रशिक्षण तथा छलफल हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा तहबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।
सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]
![सुर्खेतमा रास्वपाको दुईदिने प्रशिक्षण, संगठन विस्तार र नेतृत्व विकासबारे छलफल हुने [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-28_67ec5a48_wTcQ8q3bzi.jpg)
Read Complete Original Article
Published originally on फरकधार


![कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-11_98565647_IGXAF9qZzT.jpg)

![फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-20_ad6b5638_tRbEouAhKT.jpg)

