काठमाण्डु – सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार मुगुको छायानाँथ रारा नगरपालिका–७ टोप्लास्थित कच्ची सडक खण्डमा बा१७च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार यात्रुबाहक गाडी सडकबाट अन्दाजी ६०० मिटर तल खसेको छ । दुर्घटनामा काठमाण्डुको […]
सुर्खेतबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






