नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले सुरुवाती झट्कापछि ब्याटिङमा केही सुधार गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १० ओभरको समाप्तिमा चार विकेट गुमाएर ४५ रन बनाएको छ । सुरुवाती तीन ओभरमै आठ रन जोड्दा चार महत्त्वपूर्ण विकेट गुमाएको सुदूरपश्चिम निकै दबाबमा परेको थियो । तर कप्तान दीपेन्द्रसिंह ऐरी र आसिफ शेखले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका छन् । पावर प्लेको समाप्तिमा ...
सुरुवाती झट्कापछि सम्हालिँदै सुदूरपश्चिम, १० ओभरमा बनायो ४५ रन

Read Complete Original Article
Published originally on फरकधार






