प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समग्र शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला नागरिकको सुरक्षाका लागि गरिएको व्यवस्थापनबारे जानकारी लिएका हुन् । ब्रिफिङमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए । प्रधानमन्त्...
सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन : नागरिकको सुरक्षामा कुनै कमजोरी नगर्नू

Read Complete Original Article
Published originally on फरकधार






