Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सुन तोलामा १ हजार १०० र चाँदी ८० रुपैयाँले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन तोलामा १ हजार १०० र चाँदी ८० रुपैयाँले घट्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको ८० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा
Economy & BusinessJust now

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा

जनकपुर / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् । जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको ...

अर्थडबली
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यक : रवि लामिछाने
Economy & BusinessJust now

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यक : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएको छ । सो पार्टीका नेता तथा ...

अर्थडबली
‘विपद्मा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : सेना
Economy & BusinessJust now

‘विपद्मा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : सेना

काठमाडौँ । नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुन:स्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ ।  गत भदौरअसोजको भोटेकोशी र बुढीगण्डकी बाढी तथा यस वर्षको मनसुनमा भएका अन्य प्राकृतिक  विपद्का घटनामा त्रुटिरहित ढंगबाट हवाई, जमिनी र टन… ...

आर्थिक न्यूज
लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती, सुदूरपश्चिमलाई फाइनल अनुभवको भरोसा : काठमाण्डु र चितवन पनि उपाधि दौडमा
Economy & BusinessJust now

लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती, सुदूरपश्चिमलाई फाइनल अनुभवको भरोसा : काठमाण्डु र चितवन पनि उपाधि दौडमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको लिग चरण सकिँदा उपाधि दौडमा चार टोली बाँकी छन्। गत संस्करणको विजेता लुम्बिनी लायन्स, लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। बाँकी चार टोली भने लिग चरणबाटै बाहिरिएका छन्। लिग चरणको प्रदर्शनले यसपटक पनि उपाधि दाबेदार टोलीबीचको… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play