सुनसरीमा पाँच लाख ६० हजारको भन्सार छलीका कपडासहित मोटरसाइकल बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहानबाट प्रहरीले भन्सार छली गरी ल्याइएको पाँच लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

कालीकोटका तीन पालिका मुकाम जोड्न नदी बाधक, पुल नबन्दा सडक सञ्जालबाट वञ्चित
कालीकोट । कालीकोटका तीन स्थानीय तहका मुकाम अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेका छैनन्। जिल्लाका पलाँता, पचालझरना र महावै गाउँपालिकाका मुकाम जोड्ने सडक निर्माणमा कर्णाली र तिला नदी बाधक बनेका हुन्। पलाँता र पचालझरना गाउँपालिकामा कर्णाली ...

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
वोनसान । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिए ...

‘अर्नब’ चक्रवातको प्रभाव: काठमाडौंसहित देशभर निरन्तरको झरी, जनजीवन प्रभावित
काठमाडौं। बंगाालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ। बिहानैदेखि परेको झरी र चिसोका कारण सर्वसाधारणको दैनिक आवतजावत, सडक यातायात तथा आम जनजीवन ...

मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब पुग्यो, जीडीपीको ४५.५९ प्रतिशत दायित्व
काठमाडौं। मुलुकको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ ...


