संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन उपलब्ध गराउन निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि निर्देशन दिएको हो। समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित नि...
सुनकोसी-मरिण ठेक्का रद्दका कागजात सात दिनभित्र बुझाउन लेखाको निर्देशन

Read Complete Original Article
Published originally on नेपालखबर






