८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्। तर,उनले प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप भएको अनुभूति नगरेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा सांसद खुस्बु ओलीले आयोजना रद्द गर्ने विषयमा छलफल गर्न महानिर्देशक प्रधानमन्त्री कार्यालय गएको भन्ने…
सुनकोशी-मरिन डाइभर्सनको ठेक्का रद्द : महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार

Read Complete Original Article
Published originally on अनलाइन खबर






