८ मंसिर, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा आज बिहान ११ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का…
गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Complete Original Article
Published originally on अनलाइन खबर






