काठमाडौं । मधेशका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढाइएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि रद्द गरिएको विषय संसदीय छानबिनमा पुगेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ठेक्का रद्द गर्नुको आधार र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात सात दिनभित्र उपलब्ध…
सुनकोशी-मरिणको ठेक्का रद्द प्रकरण संसदीय छानबिनमा, ७ दिनभित्र निर्णयको आधार र कागजात बुझाउन निर्देशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






