चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम अहिलेसम्मका सबै संस्करणमा फाइनलमा पुग्ने पहिलो टिम बनेको हो ।
सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा, उपाधि भिडन्त फेरि लुम्बिनीसँग

Read Complete Original Article
Published originally on हाम्राकुरा






