सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र भनेर चितवनलाई मात्र विशेष प्राथमिकता दिने पक्षमा नरहेको बताएका छन्। आज बिहान चितवनमा उद्योग वाणिज्य महासंघमा छलफल गर्दै उनले सुदूरपश्चिम, मधेस प्रदेशलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा आफू नरहेको बताएका हुन्। ‘सुदूरपश्चिम, मधेसल...
सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)

Read Complete Original Article
Published originally on नेपालखबर






