काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको न्यून स्कोरको रोमाञ्चक खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको हो। सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो। जनकपुरका ब्याटरहर…
सुदूरपश्चिमसँग २७ रनले पराजित भयो जनकपुर, प्लेअफ सम्भावना कमजोर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






