नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो। सुदूरपश्चिमले लिगमा चौथो खेल खेल्न लागेको छ। दुई खेलमा हार र एक खेलमा जित निकालेको सुदूरपश्चिम दोस्रो जितको खोजीमा ...
सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






