नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रमक ब्याटर जर्ज मुन्सीलाई भित्र्याएको छ। सुदूरपश्चिमले एनपीएलका बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरेको हो। सुदूरपश्चिम एनपीएलको क्वालिफायरमा पुगेको छ। स्कटल्यान्डका ओपनिङ ब्याटर ३३ वर्षीय मुन्सी आक्रमक ब्याटिङ गर्ने खेलाडीमा पर्छन्। उनले टी–२० अन्तर्राष्ट्रिय ८८ खेलमा २४३ को स्ट्र...
सुदूरपश्चिमले भित्र्यायो आक्रमक ब्याटर जर्ज मुन्सी

Read Complete Original Article
Published originally on नेपालखबर






