काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा १३५ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । ओपनर जर्ज मुन्से १५ बलमा ८ रन बनाएर आउट भएका...
सुदूरपश्चिमले गुमायो पहिलो विकेट, मुन्से ८ रनमा आउट

Read Complete Original Article
Published originally on रातोपाटी






