Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए। ५५ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, थरिन्दु रत्नायकेले २६ र आरिफ शेखले १६ रन बनाए। ब्याटिङ गर्दै सूदरपश्चिम रोयल्सका खेलाडीकाठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सूदरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । उक्त खेलमा सुदूरपश्चिमले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।तस्बिरः घनश्याम श्रेष्ठ/रासस काठमाडौंका जहान्दद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे। अब काठमाडौंले जितका लागि १२६ रन पछ्याउनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता
Latest NewsJust now

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबिचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ... ...

रातोपाटी
चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान
Latest NewsJust now

चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

चितवन र जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की र चितवनमा डान मुस्लीको स्थानमा डविड मलान प्लेइङ ११ मा आएका छन्।  लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ। चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ। चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ ...

नेपालखबर
स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना
Latest NewsJust now

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा कागजात कुरियर वा हुलाक मार्फत विद्यार्थी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play