नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्। काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो। यता बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्...
सुदूरपश्चिमलाई दोस्रो ‘चान्स’, चितवनलाई इतिहास रच्ने अवसर

Read Complete Original Article
Published originally on नेपालखबर





