नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ । उनी २१ रन बनाएर आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका बलर थरिन्दु रत्ननायकेले आउट गरेका हुन् । यसअघि लुम्बिनीले पहिलो विकेटका रूपमा ओपनिङ ब्याटर डार्सी सर्टलाई गुमाएको थियो । उनी खाता नै नखोली स्कट कुग्लाइनको बलमा बोल्ड भएका थिए । त्यस्तै, दोस्रो विकेटका रूपमा अर्का ओपनिङ ब्याटर आउट भएका थिए । उनलाई हेमन्त धामीले...
सुदूरपश्चिमलाई तेस्रो सफलता, कप्तान रोहित २१ रनमा आउट

Read Complete Original Article
Published originally on फरकधार






