Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमलाई कर्णालीको चुनौती, पोखराले खोल्ला जितको खाता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमलाई कर्णालीको चुनौती, पोखराले खोल्ला जितको खाता ?
Photo / Coverage: फरकधार

  नेपाल प्रिमियर लिग (एनपिएल) को जारी  तेस्रो संस्करण रोमाञ्चक बन्दै गएको छ । प्रतियोगिता अघि बढ्दै जाँदा आठवटै टोलीबीचको प्रतिस्पर्धा थप कडा बन्दै गएको हो । सुरुवाती खेलमा देखिएको उत्साहसँगै अहिले टोलीहरू अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा छन् । कुनै टोली जितको लयलाई निरन्तरता दिन चाहन्छन् भने कुनै टोली हारको शृंखला तोड्दै पुनरागमन गर्ने योजनामा छन् । यसैबीच, एनपिएलअन्तर्गत कार्तिक २० गते अर्थात् आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुद...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज तरकारी र फलफूलको भाउ कति ?
PoliticsJust now

आज तरकारी र फलफूलको भाउ कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा
PoliticsJust now

अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा

काठमाडौं, कात्तिक २० । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, सांसद तथा सार्वजनिक व्यक्तित्वहरूमाथि व्यंग्यात्मक र आलोचनात्मक टिप्पणी गर्नुभएको छ। उहाँले अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टी चिह्नबाट राजनीतिमा उदाएका नयाँ अनुहारहरू क्रमशः मौन हुँदै गएको टिप्पणी गर्नुभएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री बालेन्द्र साहदेखि रवि लामिछाने, खगेन्द्र सुनार, स्वर्णिम ...

जनताटाइम्स
आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची
PoliticsJust now

आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची

सङ्घीय संसदअन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।  सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल ...

फरकधार
एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?
PoliticsJust now

एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो १२: ३० मा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play