सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएपछि काठमाडौं गोर्खाज पनि नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ। मंगलबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई २७ रनले हराएपछि काठमाडौं दुई खेल अगावै प्लेअफमा पुगेको हो। यो जितसँगै सुदूरपश्चिमले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले दिएको १२१ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर एक...
सुदूरपश्चिमको जितले काठमाडौं पनि प्लेअफमा

Read Complete Original Article
Published originally on नेपालखबर






