काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका(४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०ः०० बजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on आजको अर्थ





