काठमाडौंको नदी किनारबाट हटाइएका सुकुम्वासीलाई होल्डिङ सेन्टर पनि खाली गर्न सरकारले उर्दी जारी गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा वोडेस्थित कृषि विकास तालिम केन्द्रमा रहेका सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको छ।&nb...
सुकुम्वासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको उर्दी

Read Complete Original Article
Published originally on नेपालखबर





