चौधरी ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटर्स प्रा.ली. आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।् आन्तरिक राजस्व कार्यालय, ललितपुरमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सीजी मोटर्स सम्मानित भएको हो। आन्तरिक राजस्व कार्यालय, ललितपुर-१ का प्रमुख कर अधिकृत शिव क...
सीजी मोटर्स सर्वाधिक कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित

Read Complete Original Article
Published originally on नेपालखबर






