काठमाडौँ। सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित झुंगामा आइतबार जिप दुर्घटना भएको छ । काठमाडौँबाट सुनसरी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको ईसुजु जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर सुनसरीको...
सिन्धुलीको दुधौलीमा जिप दुर्घटना, एक जनाको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






