‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेल निर्देशित नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरुको प्रेमले भोग्ने नियतिको कथा सिनेमाले बोल्ने देखाइएको छ। ...
‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो

Read Complete Original Article
Published originally on नेपालखबर






