Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सिद्धार्थ बैंकद्वारा नागढुंगा-सिस्नेखोला सुरुङमार्गका लागि एन-ट्याग सेवा सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ बैंकद्वारा नागढुंगा-सिस्नेखोला सुरुङमार्गका लागि एन-ट्याग सेवा सञ्चालनमा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । सिद्धार्थ बैंकले सडक बोर्ड नेपालको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि एन–ट्याग सेवा सञ्चालनमा ल्याएको छ । यो सेवामार्फत निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनले टोल बुथमा नरोकिई स्वतः टोल शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय स्टिकरमार्फत टोल शुल्क कट्टा हुने व्यवस्था गरिएको छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र इन्धन बचत गर्ने बैंकले जनाएको छ ।

एन–ट्याग लिन सेवाग्राहीले सडक बोर्ड नेपालको वेबसाइटमा अनलाइन आवेदन दिएर नजिकैको सिद्धार्थ बैंक शाखाबाट स्टिकर लिन सक्नेछन् । बैंकबाट स्टिकर लिएपछि पुनः पोर्टलमा गएर सक्रिय गर्नुपर्नेछ ।

एन–ट्यागमा रकम थप्न सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ‘बैंकस्मार्ट एक्सपी’ प्रयोग गर्न सकिनेछ । त्यस्तै, सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट मौज्दात र कारोबार विवरण हेर्न सकिनेछ ।

एउटा एन–ट्याग एउटा सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ । टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त रकम राख्नुपर्ने व्यवस्था गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
Economy & BusinessJust now

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौं- जिल्लाका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । गत जेठ २५ गते समिति गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण ...

आजको अर्थ
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
Economy & BusinessJust now

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन ...

आजको अर्थ
भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
Economy & BusinessJust now

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

काठमाडौं- सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै ...

आजको अर्थ
बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान
Economy & BusinessJust now

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

काठमाडौं- बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ । जडानसँगै यसको प्रयोग पनि थालिएको छ । झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement