अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, आस्था र उत्साहका साथ छठ पर्व मनाएको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सम्पन्न भएको हो । आयोजक संस्थाका प्रतिनिधि अरुण कुमार ठाकुरले नेपाल न्यूज बैंकसँग कुरा गर्दै यस वर्षको कार्यक्रम अत्यन्त सफल भएको […]
सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना

Read Complete Original Article
Published originally on समयपोष्ट






