नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल लिमिटेड चालु आर्थिक वर्षको सुरूबाटै वित्तीय अवस्था सुधारतर्फ अग्रसर देखिएको छ । आम्दानी वृद्धि, सञ्चालन नाफामा सुधार र वित्तीय दायित्व घटाउने दिशामा देखिएको प्रगतिले होटलको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको हो । शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा खुद नोक्सानी २८ प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड ३ लाख ...
सिटी होटलको वित्तीय अवस्थामा उल्लेख्य सुधार, आम्दानीमा ४.७ प्रतिशतले बढ्यो

Read Complete Original Article
Published originally on फरकधार






