काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७१ करोड रुपैयाँ थियो । कम्पनीको खर्च पनि वृद्धि भएको छ । पछिल्लो ३ महिनामा कम्पनीले २ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेको छ । गत वर्षक…
सिटिजन लाइफको नाफा १० करोड, ३५ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






