काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका ग्राहकले द चौतारीमा ड्रिंक्स तथा बेभरेज खरिद गर्दा ७ प्रतिशतसम्म…
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






