जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्जका अधिकृत छैठौं (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र अधिकृत छैठौ (प्राविधिक) विकी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अधिकृतद्वय जायसवाल र यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष २०८२/०८३ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्साबा...
सिँचाइ डिभिजनका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on नेपालखबर






