यस वर्ष नेपालले आफ्नै अंकका आधारमा कुनै ग्रेस अंकविना बीबी माइनस प्राप्त गरेको हो ।
सार्वभौम ‘क्रेडिट रेटिङ’ मा नेपालको स्थान यथावत्, लगातार तेस्रो वर्ष ‘बीबी माइनस’

Read Complete Original Article
Published originally on अनलाइन खबर

यस वर्ष नेपालले आफ्नै अंकका आधारमा कुनै ग्रेस अंकविना बीबी माइनस प्राप्त गरेको हो ।
Published originally on अनलाइन खबर

नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेश ६० मेगावाट नै लिन तयार छ । तर, भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले थप २० मेगावाट निर्यात गर्न भारतीय पक्षको अनुमति अनिवार्य छ । ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने ६३५.९६ ग्राम पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओछिङ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुओछिङ २९ कात्तिकमा क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै काठमाडौँ आएका थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइएका पहेँलो रङका दुई गोलाकार अर्धठोस ...

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । ...

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास… ...