Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, शुक्रबारदेखि प्रदर्शनमा आउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, शुक्रबारदेखि प्रदर्शनमा आउने
Photo / Coverage: नेपालखबर

मंसिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ। सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन्। २ घण्टा २२ मिनेट ३१ सेकेन्ड अवधिको चलचित्रको मुख्य आकर्षणका रुपमा दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लागुऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ... ...

रातोपाटी
देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने
Latest NewsJust now

देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आजदेखि बैठक बसिरहेको छ। बैठकमा पोखरेलले केन्द्रीय महाधिवेशन खुलामञ्चमा आयोजना गर्ने निर्णय भएको जानकारी गराएका थिए। उनका अनुसार निर्वाचन ...

केन्द्रबिन्दु
इरानी सेना अहिलेसम्मकै बलियो र तीव्र तयारी अवस्थामा रहेको आईआरजीसी प्रमुखको दाबी
Latest NewsJust now

इरानी सेना अहिलेसम्मकै बलियो र तीव्र तयारी अवस्थामा रहेको आईआरजीसी प्रमुखको दाबी

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रमुख मेजर जनरल अहमद वाहिदीले इरानी सेना शत्रु शक्तिलाई प्रतिकार गर्न पहिलेभन्दा बढी सक्षम र तयारी अवस्थामा रहेको दाबी गरेका छन्। उनले इरानका विरोधीहरूले रणनीतिक रूपमा ठूलो धक्का व्यहोर्नुपरेको पनि बताएका छन्। समाचार संस्था आईएसएनएका अनुसार इरानले हालै लडेका युद्धसँग सम्बन्धित दस्तावेजहरूको प्रदर्शनी अवलोकन गर्ने क्रममा वाहिदीले यस्तो बताएका हुन्। उनले शत्रु पक्षले गम्भीर ...

विश्वखबर
अब भारतमा नेपालीले क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न पाउने, एक महिनाभित्र सेवा सुरु हुने
Latest NewsJust now

अब भारतमा नेपालीले क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न पाउने, एक महिनाभित्र सेवा सुरु हुने

काठमाडौं । भारत जाने नेपाली नागरिकले अब क्यूआर कोड स्क्यान गरेरै सामान तथा सेवाको भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतबीच आगामी एक महिनाभित्र अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको हो । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि यस विषयमा दुई देशका भुक्तानी सेवा प्रदायकबीच छलफल भएको हो । नेपालको फोनपे […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement