काठमाडौं : टिजरबाटै हाइप बनाउँदै गएको फिल्म ‘सारथि’को निर्माण टिमले फिल्म प्रचारकोक्रममा मुख्य अभिनेत्री निरुता सिंहलाई प्राथमिकता दिइएको अफिसियल पोस्टर सार्वजनिक गरेको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म मंसिर ११ गते रिलिज हुँदैछ। शुक्रवार सार्वजनिक भएको पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चल…
सारथीको पोस्टरमा निरुता हाबी, उत्तम प्रधानले गर्दैछन् कमब्याक

Read Complete Original Article
Published originally on उकेरा






