कास्की । सहारा क्लब पोखराले यस वर्ष तिहारका अवसरमा खेलेको देउसीभैलोबाट रु ११ लाख ६८ हजार ६१३ जम्मा गरेको छ । विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण...
फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

Read Complete Original Article
Published originally on रातोपाटी






