Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको हो । यस दिन सूचक सामान्य अंकले बढेर बजारमा हरियाली छाए पनि कारोबार रकम भने घटेको छ । लगानीकर्ताले तीन अर्ब ८७ करोडको मात्रै कारोबार गरेका छन् । कारोबारमा आएका ३४७ कम्पनीमध्ये १३८ वटाको मूल्य बढ्दा १३२ वटाको घटेको छ । बाँकी १० वटाको मूल्य स्थिर रह्यो । सर्वाधिक कमाउनेमा बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) लगायतका कम्पनी छन् । यस्तै, सर्वाधिक घट्नेमा भने एभरेष्ट कलर रहेको छ । यो कम्पनीको ५.४५ प्रतिशतले मूल्य घटेको हो । यता, लगानीकर्ताले सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकको गरेका छन् । लगानीकर्ताले बैंकको १६ करोडबराबरको सेयर कारोबार गरेका हुन् । The post सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थोरङ्ला पास हुँदै चार महिनामा आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
Latest NewsJust now

थोरङ्ला पास हुँदै चार महिनामा आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

५ हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग पार गर्दै पर्यटकले अन्नपूर्ण हिमशृङ्खलाको दृश्य अवलोकनसहित मुक्तिनाथसम्म यात्रा गरेका छन्। ...

कान्तिपुर
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला
Latest NewsJust now

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं । २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ । बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा... ...

रातोपाटी
मंसिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह’
Latest NewsJust now

मंसिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह’

काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ। जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो।   महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्य... ...

नेपालखबर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा  मुद्दा दायर
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ, मङ्सिर ३ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा तथा पदस्थापन भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (राप द्वितीय श्रेणी) रामबाबु प्रसाद च... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play