काठमाडौँ / ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको
सामाजिक सुरक्षा भत्तामा ३१ लाख हिनामिना, लिखु गाउँपालिकाका अधिकृतसहित पाँच जना अख्तियारकाे फन्दामा

Read Complete Original Article
Published originally on अर्थडबली






