काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या ३२ लाख नाघेको छ। कोषमा जम्मा भएको रकम पनि १ खर्ब ३० अर्ब रुपैयाँ नजिक पुगेको छ। तर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको पहुँच श्रम बजारका सबै क्षेत्रमा समान रूपमा विस्तार हुन सकेको छैन। विशेषगरी अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको सहभागिता निकै न्यून छ। सामाजिक सुरक्षा कोषको असोज मसान्तसम्मको त…
सामाजिक सुरक्षा कोषमा वैदेशिक श्रमिकको बाहुल्य, स्वदेशका असङ्गठित श्रमिक अझै बाहिर, नियमित योगदान र सहभागितामा चुनौती

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





