काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८२/८३ मा श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने र नियमित योगदान रकम जम्मा गर्ने ११ रोजगारदाता संस्थालाई सम्मान गरेको छ । कोषले श्रमिकको संख्या र योगदान रकमका आधारमा विभिन्न सात क्षेत्रका उत्कृष्ट संस्थालाई प्रशंसापत्र प्रदान गरेको हो । सम्मानित हुने संस्थामा भाटभटेनी सुपरमार्केट, डाबर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक […]
सामाजिक सुरक्षा कोषबाट भाटभटेनी, डाबरसहित ११ रोजगारदाता संस्था सम्मानित

Read Complete Original Article
Published originally on लोकपथ






