Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सामाजिक समस्या समाधानमा प्रविधिको प्रयोग : आइसिटी अवार्ड २०२६ का शीर्ष १० नवप्रवर्तन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक समस्या समाधानमा प्रविधिको प्रयोग : आइसिटी अवार्ड २०२६ का शीर्ष १० नवप्रवर्तन
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, यातायात, विपद् व्यवस्थापनदेखि सहरी सेवासम्म प्रविधिको उपयोग गर्दै सामाजिक चुनौती समाधानका लागि काम गरिरहेका १० परियोजना आइसिटी अवार्ड २०२६ को सामाजिक नवप्रवर्तन विधाको सेमिफाइनलमा पुगेका छन् । स्थानीय आवश्यकता पहिचान गरेर प्रविधिमार्फत व्यावहारिक समाधान प्रस्तुत गरिरहेका यी परियोजनाले समावेशी विकास, सेवा प्रवाहमा सुधार र समुदायको क्षमता अभिवृद्धिमा जोड दिएका छन् ।सूचना तथा सञ्चार प्रविधिको प्रयोग केवल व्यावसायिक सेवा र आर्थिक गतिविधिमा मात्र सीमि

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
TechnologyJust now

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी

१ मंसिर, काठमाडौं। अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताएकी छन् । बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उनले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी हुन् । उक्त अभियानअन्तर्गत असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको सहकार्यमा रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा […] The post बाढी प्रभावित ...

आइसिटी फ्रेम
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
TechnologyJust now

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ। सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ। नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा अमेरिकी ...

टेक्नोलोजी खबर
गुगल जेमिनी अब एप्पल कारप्लेमा, गाडी चलाउँदा पनि गर्न सकिनेछ एआईसँग कुराकानी
TechnologyJust now

गुगल जेमिनी अब एप्पल कारप्लेमा, गाडी चलाउँदा पनि गर्न सकिनेछ एआईसँग कुराकानी

काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट जेमिनीलाई एप्पल कारप्लेमा उपलब्ध गराउन थालेको छ । यो सुविधासँगै आईफोन प्रयोगकर्ताले गाडीको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हातको प्रयोग नगरी आवाजकै माध्यमबाट कुराकानी गर्न सक्नेछन् ।यसअघि गुगलले एन्ड्रोइड अटो तथा गुगल बिल्ट–इन प्रविधि भएका सवारीसाधनमा जेमिनी उपलब्ध गराउन सुरु गरिसकेको थियो । अब भने एप्पल कारप्ले प्रयोग गर्ने चालकले पनि गाडीमै जेमिनीका एआई सुविधाहरू उपयोग ...

आइसिटी समाचार
नि:शुल्क उपचारमा सहज पहुँच : अस्पतालका खाली शय्याको विवरण अब अनलाइनमै
TechnologyJust now

नि:शुल्क उपचारमा सहज पहुँच : अस्पतालका खाली शय्याको विवरण अब अनलाइनमै

काठमाडौं । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएका नि:शुल्क शय्याको उपलब्धता अब अनलाइनबाटै हेर्न सकिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नि:शुल्क उपचार सेवालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यले ‘नि:शुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएपछि सर्वसाधारणले घरमै बसेर अस्पतालमा उपलब्ध नि:शुल्क शय्याको विवरण प्राप्त गर्न सक्ने भएका हुन् ।नेपालको संविधान २०७२ को धारा ३५ ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play