काठमाडौं । साओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘साओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरेको छ । कम्पनीले सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेता र रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेता सार्वजनिक गरेको हो । योजनाअन्तर्गत दैनिक ८ जनाले रेडमी […]
साओमीको चाडपर्व योजना : दैनिक र साप्ताहिक विजेता घोषणा

Read Complete Original Article
Published originally on लोकपथ



![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)


