Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई जना घाइते
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । आक्रमणमा घाइते भएका अन्य तीन नेपाली नागरिकको अवस्थाप्रति पनि सरकारले चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने दुई जनाको अहिले पनि उपचार भइरहेको छ । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पारेको छ । विवाद र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न तथा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन नेपालले आग्रह गरेको छ । The post साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चांगानको ‘नेभो क्युओ ५’ बुटवल र इटहरीमा सार्वजनिक हुँदै, मूल्य ५१ लाख ९९ हजार
Latest NewsJust now

चांगानको ‘नेभो क्युओ ५’ बुटवल र इटहरीमा सार्वजनिक हुँदै, मूल्य ५१ लाख ९९ हजार

काठमाडौँ । चांगानको नयाँ विद्युतीय एसयूभी ‘नेभो क्युओ ५’ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ। चांगानका आधिकारिक विक्रेता जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले क्रमशः मंसिर... ...

रातोपाटी
उखुको समर्थन मूल्यमा अझै अलमल, उद्योगले किसानलाई तिर्नुपर्ने बक्यौता ३० करोड
Latest NewsJust now

उखुको समर्थन मूल्यमा अझै अलमल, उद्योगले किसानलाई तिर्नुपर्ने बक्यौता ३० करोड

गत वर्ष नेपालमा २ करोड २१ लाख क्विन्टल उखु उत्पादन भएकामा यस वर्ष बढेर २ करोड २५ लाख क्विन्टल पुग्ने संघको अनुमान, २ लाख २५ हजार टन चिनी उत्पादन गर्ने उद्योगहरूको तयारी ...

कान्तिपुर
साउदी अरबमा हुथीको आक्रमणमा घाइते एक नेपालीको मृत्यु, दुईजनाको उपचार हुँदै
Latest NewsJust now

साउदी अरबमा हुथीको आक्रमणमा घाइते एक नेपालीको मृत्यु, दुईजनाको उपचार हुँदै

काठमाण्डु- साउदी अरबको राजधानी रियादस्थित एक वित्तीय केन्द्रको टावरमा यमनको विद्रोही समूह हुथीले गरेको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य दुई नेपालीको उपचार भइरहेको छ भने एक जना उपचारपछि निको भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आक्रमणमा नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयले घटनामा तीनजना […] ...

काठमाण्डुपाटी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव नियुक्त
Latest NewsJust now

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव नियुक्त

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन्। यादव यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। उनलाई गत मंसिर ४ गते अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। यसअघि विभागको महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो। ढकालको सरुवापछि रिक्त ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement