कथाकार तथा अभिनेता साइग्रेस पोखरेलले विपन्नलाई भोजन खुवाएर जन्मदिन मनाएका छन्। शनिबार जन्मदिनको अवसरमा उनले सत्य साई सेवा अर्गनाइजेसन नेपालमा विपन्नलाई भोजन खुवाएका हुन्। सडकमा आश्रित, दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका असहाय र विपन्न व्यक्तिलाई उनले भोजन खुवाएका हुन्। उनले आफ्नो विशेष दिनलाई मा...
साइग्रसले विपन्नलाई भोजन खुवाएर मनाए जन्मदिन

Read Complete Original Article
Published originally on नेपालखबर






